विकाश र शिक्षा को निम्ति सुचना तथा संचार प्रविधि बारे अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा ।

SM Foundation र SeaGate Institute of Technology का प्रायोजकत्वामा संचालन हुने यो  चौथो २ दिने गोष्ठी November १६ र १७ का दिन होटल अन्नपूर्ण मा समापन हुने छ । सुचना तथा संचार प्रविधिको प्रयोगबाट कसरी देश विकाश र शिक्षा प्रति प्रभाव पार्न सकिन्छ भन्ने मुख्य विषय वस्तु रहनेछ भने सुचना तथा संचार प्रविधिको सृजनात्मक विकाश र प्रयोग गरि कसरी प्रभावकारीतामा जोड दिन सकिनेछ भन्ने कुराको पनि छलफल गरिने छ । 

विस्तृत

नेपालमा पहिलो पल्ट Project Management तालिम

Project Management को अवधारणा नेपालमा अझै नया छ। संसारमै यसको आवश्यक्ताको भैरहेको बेला, देशमा Project Management Association Nepal (PMAN) ले Septermber १५ देखि २० सम्म होटल मनास्लुमा सो विशयमा ५ दिने तालिमको समापन गररेको छ।

विस्तृत

मान्थान अवार्ड (Manthan Award, South Asia 2010)

मान्थान अवार्ड भारतको एक उठक्रिष्ठ र पहिलो प्रकृतिको पुरष्कार हो । यस कार्यक्रमले ई‌-सूचना र सृजनात्मक अभ्यासहरुलाई पहिचान र पुरष्कृत गर्दछ । ईच्छुक वर्गले सेप्टेम्बर १० भित्र आफ्ना सामाग्रिहरु सहित यस्को वेवसाईटमा गई प्रस्तावना गर्न सक्छन् ।

विस्तृत